काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका ८ चक्खु खोलाको किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिराहा, सखुवानन्कारकट्टी गाउँपालिका(३ महदेवा पोर्ताहा टोल बस्ने २६ वर्षीया रबिना सदाय र उनकै छोरा ३ वर्षीय राजा सदाय सोही ठाउँस्थित सार्वजानिक पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











