ट्याक्टरको ठक्करबाट धनगढीमा साइकलयात्रीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कैलाली। धनगढी उपमहानगरपालिका ११ बेलास्थित सडकमा भे २ त २४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका(११ बस्ने कमल रानाको छोरा ८ वर्षीय सुशान्त रानाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्