गुल्मी १ (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ९ मंसिर ।

प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उमेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी भएका छन् ।

कार्की १८ हजार ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी फर्सुराम पाण्डे १७ हजार ९९१ मत ल्याए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्