बारा १ (२) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुनः निर्वाचित

इन्दिप कोइराला
  • ख-
  • ख+

बारा, ९ मंसिर

बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन् ।

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले का‌ंग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए । यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा  कानुले ११ हजार ४० मत पाए ।

 


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्