काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवार कोइरालाले २७ हजार १ सय २६ मत ल्याउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४४ मत प्राप्त गरे ।