तनहुँको क्षेत्र नम्बर १ मा रामचन्द्र पौडेल विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ०८ मंसिर । तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

उहाँले २५ हजार ३ सय १३ मत पाउनुभयो ।

उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय २५ मत पाउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्