गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारीलाई १९० मतको अग्रता

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर

गुल्मी क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता डा. चन्द्र भण्डारीले २ हजार ४८१ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिस्पर्धी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २ हजार २९१ मत पाएका छन् । उनीहरुबीच १९० मतान्तर छ । अहिले उक्त क्षेत्रमा भण्डारीले लिड गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्