संघीय संसदको एक समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्