बागलुङ १ बाट चित्र बहादुर केसी निर्वाचित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन्।

पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका केसीले दुई हजार ६ सय ६३ मतान्तरले एमालेका सूर्य पाठकलाई पराजित गरेका हुन्।

केसीले २१ हजार ४ सय ४८ मत ल्याउदा पाठकले १८ हजार ८ सय २५ मत पाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्