गर्मी छल्न सुनकोसीमा र्‍याफ्टिङ सरर…(तस्बिरसहित)

खबर बुक
  • ख-
  • ख+

२४ जेठ, काठमाडौं । गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न सुरु भएको छ। विशेषगरी पछिल्लो समय उपत्यकाबासीबीच र्‍याफ्टिङ चर्चित छ । उपत्यकाका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी र्‍याफ्टिङको मुख्य गन्तव्य हो। र्‍याफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट सुनकोसीमा करिब दुई दर्जन हाराहारी छन्। 

उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजार हाराहारी मानिस र्‍याफ्टिङका लागि आउने गरेको र्‍याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन्। उनीहरूले सरदर ४ देखि ५ हजार प्रतिव्यक्ति खर्च गर्छन्। यस हिसाबमा हरेक सप्ताह सुकुटे क्षेत्रमा सरदर १ करोडको आन्तरिक व्यापार हुने गर्दछ।

Sunkoshi-Rafting_-347-1749275403.jpg
Sunkoshi-Rafting_-346-1749275403.jpg
Sunkoshi-Rafting_-344-1749275400.jpg
Sunkoshi-Rafting_-343-1749275398.jpg
Sunkoshi-Rafting_-342-1749275397.jpg
Sunkoshi-Rafting_-340-1749275394.jpg
Sunkoshi-Rafting_-337-1749275392.jpg
Sunkoshi-Rafting_-341-1749275396.jpg
Sunkoshi-Rafting_-338-1749275392.jpg
Sunkoshi-Rafting_-339-1749275394.jpg
Sunkoshi-Rafting_-335-1749275389.jpg
Sunkoshi-Rafting_-336-1749275389.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्