लोसपाले प्रदेश सभाबाट पहिलो खाता खोल्यो

खबर बुक
  • ख-
  • ख+

रुपन्देही, ६ मंसिर

रुपन्देही क्षेत्र नम्बर ४ ‘क’को प्रदेश सभा सदस्यमा कन्हैया बनिया विजयी भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवा बनियाले जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ललाई पराजित गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्