सर्लाही २ मा महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो

खबर बुक
  • ख-
  • ख+

काठमाडौंं, ६ मंसिर

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् ।

यादव २३४२ मतसहित अघि छन् ।  यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले  यादवलाई पछ्याइरहेका छन् । महतो १७१५ मतसहित दोस्रो स्थानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्