कास्की २ मा एमालेको अग्रता, घण्टी उम्मेदवार पछिपछि

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ६ मंसिर

कास्की क्षेत्र नम्बर – २ मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले  ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी हुन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले  ४ हजार ७०७ मतसहित भट्टराईलाई पछ्याइरहेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल ३ हजार २०७ मतसहित तेस्रो स्थानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्