काठमाडौँ- ४ मा गगन थापा विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् ।

थापा २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले  १३ हजार ८५५ मत प्राप्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्