काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ ।

एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्