काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविताकाे अग्रता कायमै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् ।

८०० मत गणना हुँदा उनले २७८ मत ल्याएर अग्रता लिएकी हुन् ।

दोस्रो स्थान नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १६६ र तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १२८ मत पाएकी छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्