काठमाडौं ३ मा एमालेका राईको झिनो अग्रता, पछ्याउँदै कांग्रेसका चालिसे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ मंसिर । काठमाडौं ३ मा एमाले उम्मेदवार कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् ।

उनले एक हजार ७५ मत ल्याउँदा कांग्रेसका चालिसेले एक हजार ५४ मत ल्याएर पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ६ सय ३९ मतका साथ तेस्रो स्थानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्