तेम्बाथानको मतपेटिका नआउँदा सिन्धुपाल्चोकमा मतगणना सुरु भएन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ४ मसिर । तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउन नसक्दा सिन्धुपाल्चोक–१ को मतगणना अझै सुरु हुन सकेको छैनन ।

निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउने वितिक्कै अपरान्ह १ बजेवाट मतगणना सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्