ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

खबर बुक
  • ख-
  • ख+

ललितपुर, ५ मंसिर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ ।

बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ ।एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ ।  त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्