सुनचाँदीको मूल्य स्थिर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पौष २२ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।

सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्