सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयाे

खबर बुक
  • ख-
  • ख+

१८ पुस, काठमाडौं। काठमाडौंमा दिउँसो भूकम्पको  धक्का महसुस भएको छ ।

बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्