एनपीएलको एलिमिनेटरमा कर्णाली याक्सद्धारा चितवन राइनोज सामु १७६ रनको लक्ष्य प्रश्तुत

खबर बुक
  • ख-
  • ख
  • ख+

३ पुस, काठमाडौं ।   एनपीएलको एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्