कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , मंसिर २९ । कालीमाटी तरकारी बजारले शनिबारको तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

समितिका अनुसार आज ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ । रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला ९०, लौका ७०, परवर(तराईको)  ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्