कर्णालीद्धारा लुम्बिनीसामु १२९ रनको लक्ष्य प्रश्तुत

खबर बुक
  • ख-
  • ख
  • ख+

२८ मंसिर, काठमाडौं ।  (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको हो ।

४७–४ को स्थितिबाट यी दुईले पाँचौँ विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्