२६ कात्तिक, काठमाडौं ।आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ।
यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
यसअघि आइतबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो।











