थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक २१ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ । थाइल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । प्रतियोगिता आजदेखि युएईमा सुरु भएको हो ।

प्रतियोगिताका लागि दिल्लीमा प्रशिक्षण र केही अभ्यास खेलपछि नेपाली युवा टोली सोमबार दुबई पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्