काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आएपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सय दिने उपलब्धि सार्वजनिक गर्दै राष्ट्रियता सुशासन र विकासमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने समेत बताएका छन् ।
आज सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीले यस्तो दावी गर्नुभएको हो ।











