महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज

खबर बुक
  • ख-
  • ख
  • ख+

४ कात्तिक, काठमाडौं ।महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ।

फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन्। फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्