काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवं ५८ कारखानाका १०० बढी भेराइटीको चिया प्रदर्शनी कार्यक्रम आजबाट राजधानीको ठमेलस्थित छाया सेन्टरमा सुरु भएको छ।
कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको कार्यक्रममा इलामलगायत विभिन्न स्थानमा उत्पादन गरिएका चिय राखिएको छ।

















तस्बिर : नेपाल फोटो लाइब्रेरी











