बजेट: १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेका छन् । 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनका कार्यक्रम संचालन गर्ने बताएका छन् । 

उनले पर्यटन प्रवर्धनका लागि ५ अर्ब  ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्