इस्टविक राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा नियुक्त

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , २५ चैत ।  नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइण्डिजका रोडेरिक इस्टविकलाई राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको छ ।

६२ बर्षिय इस्टविक बारबाडोसका तिब्रगतिका बलर हुन् । उनले ३७ फर्स्ट क्लास क्रिकेटमा १४१ विकेट लिएका छन् ।
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्