नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार चैत ७ गते बुधबार बन्द रहने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ चैत।मनकामना केबलकार बुधबार (चैत ७ गते) बन्द रहने भएको छ ।

नियमित मर्मत सम्भारका लागि केबलकार सेवा आगामी बुधबार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकार सेवा सेवा चैत ८ गते बिहीबारबाट नियमित रहने जनाइएको छ । वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्