दोहोरो अंकले घट्यो नेप्से परिसूचक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ४ चैत । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ  ।

आइतबार १०.६२  अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ । 
यसदिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्