नेपाली महिला टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया गर्नुपर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

२१ फागुन, काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

प्रितीको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा आज सोमबार शल्यक्रिया गर्न लागिएको छ ।वाफ च्याम्पियनसिप अन्तर्गत फाइनलमा घुँडामा चोट बोकेकी उनको मिनिस्कस टियर भएको महिला टिमकी फिजियो नविना श्रेष्ठले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्