काठमाडौं, फागुन २० । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५३ अंकले बढेको छ ।
यससँगै सूचक १९७२.६२ विन्दमा आएको छ । २ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।
न्युज कारखाना