काठमाडौं, १९ फागुन ।त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी भएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले दिएको १ सय २१ रनको साधारण लक्ष नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे।
न्युज कारखाना











