कैलालीमा ६० वर्षीय पुरुषद्धारा १४ वर्षीया बालिका बलात्कृत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १७ फागुन । कैलालीमा ६० वर्षीय पुरुषद्धारा १४ वर्षीया बालिका बलात्कृत भएकिछिन्र । जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । 

टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्