मैत्रीपूर्ण खेलमा चिनियाँ टिममाथि नेपाली ५-१ ले विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २७ माघ । मैत्रीपूर्ण खेलमा नेपाली युवा टिमले चीनको छिङ हाइ युसुलाई ५–१ ले हराएको छ ।

चिनिया नयाँ वर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा नेपाली यू-२३ टिमले खेलेको थियो । नेपालको जितमा समीर तामाङले २ गोल गरेका थिए भने सन्जिव विष्ट, छिरिङ लामा र नीराजन धामीले एक एक गोल गरेका थिए । 

चीनका लागि एक मात्र गोल झाछि पेङकुओले गरेका थिए ।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्