नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सेयरधनीले नपाउने भए लाभांश

खबर बुक
  • ख-
  • ख
  • ख+

२० माघ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ। 

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्