नेप्से परिसूचक सामान्य अंकले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ माघ । नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ ।

बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।

 
यसदिन ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर छ । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्