प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ७ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले बढेको छ ।

यससँगै सूचक २१५६.५१ बिन्दुमा आएको छ । यो सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५४ कम्पनीको १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३ सय ६८ वटा कारोबार भएको हो ।

यो सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्