सेयर बजार सामान्य अंकले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ पुस । सेयर बजार सामान्य अंकले घटेको  छ ।

बिहीबार ०.६२ अंकले घटेको सेयर बजार २०८८.९९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०७ कम्पनीको २ करोड २१ लाख ३२  हजार २७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १२१ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ९ वटाको स्थिर छ । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्