सेयर बजार साढे ९ अंकले वृद्धि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २४ पुस । सेयर बजार साढे ९ अंकले बढेको छ । बुधबार ९.५० अंकले बढेको सेयर बजार २०८९.६२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ११८ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११८ वटा कम्पनीको घटेको छ भने ११ वटाको स्थिर छ । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्