प्रहरीद्धारा बलात्कार आरोपमा गोरखाका माओवादी नेता देवकोटालाई पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

१ पुस, काठमाडौं । प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।

पहिले देवकोटाकै घरमा बसेकी किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्