२२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न प्रतिवन्ध गरिएकाे छ। भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगरले हटाएकाे छ ।
यसैबिच महानगरले तिहारमा पनि प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको थियाे ।











