नेपाल भर्सेस भारत : ३८ रन जोडेर कुशल भुर्तेल आउट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले एक विकेट गुमाएको छ ।

९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालले पहिलो विकेट गुमाएको हो । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ६५ रन जोडेको छ ।
Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्