भारतविरुद्धको खेल्न नेपाली टिम श्रीलंका पुग्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १४ भदौ ।  एसिया कप–२०२३ को दोस्रो खेलअन्तर्गत भारतविरूद्ध खेल्न  नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।

बुधबार पहिलो खेल पाकिस्तानसँग खेलेको नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो ।

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो ।समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्