पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, १३ भदौ ।  एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्