सुनचाँदीको भाउ बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १२ भदौ । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ थियो । आज तेजाबि सुन १ लाख ११ हजार १ सय ५० रुपैयाँ  कायम भएकाे छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्