ताेलामै ८ सयले घट्याे सुनकाे मूल्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३२ साउन ।बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुन प्रतितोला ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम छ भने तेजाबी सुन  प्रतितोला एक लाख ९ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ।

यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा काराेबार भइरहेकाे छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्